भरतपुर वडा नम्बर १९ को सुनुवाई आज हुदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
भरतपुर वडा नम्बर १९ को सुनुवाई आज हुदै

सारांश

  • ६ असार,काठमाण्डौं ।
  • चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान  गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुदै छ ।
  • यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको सुनुवाई अन्य मुद्दाको चाप र समय अभावका कारण आजका लागि सारिएको थियो ।

६ असार,काठमाण्डौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान  गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुदै छ ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको सुनुवाई अन्य मुद्दाको चाप र समय अभावका कारण आजका लागि सारिएको थियो । सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको निर्वाचन अन्यौलमा परेको छ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

भरतपुर वडा नम्बर १९ का एमालेका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन बालुवाटार धाउँदैछन् नेपाल, खनाल र गौतम ?
किन बालुवाटार धाउँदैछन् नेपाल, खनाल र गौतम ?
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
बकर इद मनाउने क्रममा झडप,  अश्रुँग्यास प्रहार
बकर इद मनाउने क्रममा झडप, अश्रुँग्यास प्रहार
प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका नेताहरु गोरखा जाने ।
बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका नेताहरु गोरखा जाने ।
जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु
जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
विगतको भन्दा पृथक प्रधानमन्त्री मोदीको भ्रमण !
विगतको भन्दा पृथक प्रधानमन्त्री मोदीको भ्रमण !

तपाईंले छुटाउनुभयो कि?