भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा

सारांश

  • चीनको महात्वकाँक्षी प्रोजेक्ट सिल्करोडकै एउटा हिस्सा सिपिइसी चीन–पाकिस्तान आर्थिक करिडोरमा पहिलो पटक दुवै देशले बस सेवा सुचारु गरेका छन् ।
  • भोली नोभेम्वर ३ शनिवारका दिन पाकिस्तानको दुई देशको आवागमनका लागि चल्ने यात्रुवाहक सार्वजनिक बस लाहौरबाट चीनको काशगर जाँदैछ ।
  • उक्त बसमा यात्राका लागि पासपोर्ट, भिजा र रिटन टिकट अनिवार्य हुने छ ।

चीनको महात्वकाँक्षी प्रोजेक्ट सिल्करोडकै एउटा हिस्सा सिपिइसी चीन–पाकिस्तान आर्थिक करिडोरमा पहिलो पटक दुवै देशले बस सेवा सुचारु गरेका छन् ।

भोली नोभेम्वर ३ शनिवारका दिन पाकिस्तानको दुई देशको आवागमनका लागि चल्ने यात्रुवाहक सार्वजनिक बस लाहौरबाट चीनको काशगर जाँदैछ । उक्त बसमा यात्राका लागि पासपोर्ट, भिजा र रिटन टिकट अनिवार्य हुने छ । पाकिस्तानमा टिकट बुकिंग सुरु भइसकेको छ । भारतको विदेशमन्त्रालयले भने यस बस सेवाको विरोध गरेको छ ।

भारतले १९६३ को सीमा सम्झौता अवैध भएको वताउँदै पाकिस्तान प्रशासित जम्मु–कश्मिर हुँदै जाने यस्तो कुनै पनि बस सेवा भारतको सम्प्रभुता र क्षेत्रिय अखण्डताको उल्लंघन हुने दावी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई
कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
प्रदेशसभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव
प्रदेशसभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव
सभापति देउबा निरंकुश बनेको नेता केसीको भनाई
सभापति देउबा निरंकुश बनेको नेता केसीको भनाई
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
कोरोना अपडेटः २०१ जना संक्रमित थपिए
कोरोना अपडेटः २०१ जना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?