भारु नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २१, २०७४
|
|
५२ पटक हेरिएको
Shares
भारु नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

सारांश

  • काठमाडौँ, २१ असार ।
  • उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउनुभएको छ ।
  • व्यवस्थापिका–संसद् बैठकलाई उहाँले आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।

काठमाडौँ, २१ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउनुभएको छ ।
व्यवस्थापिका–संसद् बैठकलाई उहाँले आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री महराले भन्नुभयो, “भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भयो, भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालका सिमाना बजारमा पर्ने असर तथा नेपालमा रहेको भारतीय रुपैयाँ नोटको सटहीका सम्बन्धमा छिटो हल गर्ने कुरामा विस्तृत छलफल भयो ।”

खाना पकाउने ग्यास बोक्ने बुलेट गाडी नेपालमा छिटो ल्याउने र निकट भविष्यमा नेपालमा हुने बिमस्टेकको बैठकका सम्बन्धमा पनि छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
बालिका जबरजस्ती करणी गर्न खोज्ने भारतीय नागरिक पक्राउ
बालिका जबरजस्ती करणी गर्न खोज्ने भारतीय नागरिक पक्राउ
नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
नयाँ सुरक्षा विशेषतासहित ५० रुपैयाँको नयाँ नोट बजारमा, सक्कली-नक्कली छुट्याउन सजिलो
नयाँ सुरक्षा विशेषतासहित ५० रुपैयाँको नयाँ नोट बजारमा, सक्कली-नक्कली छुट्याउन सजिलो
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
लोभलाग्दो सफलताका पर्याय
लोभलाग्दो सफलताका पर्याय
के ‘शाहाे’ ले थाम्ला विँडाे ‘बाहुबलि’काे ?
के ‘शाहाे’ ले थाम्ला विँडाे ‘बाहुबलि’काे ?
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता

तपाईंले छुटाउनुभयो कि?