भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २४, २०८१
|
|
४० पटक हेरिएको
Shares
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते

सारांश

  • दोलखा।
  • काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३-०१ -००६ ख ४८४३नम्बरको यात्रुवाहक दोलखाको भीमेश्वर नगरपालिका-८ चरङ्गेमा दुर्घटना हुँदा एकको मृत्यु ७ भन्दा जना घाइते भकाए छन्।
  • जिल्ला प्रहरी कार्यक्रम दोलखाको प्रहरी नायव उपरीक्षक युवराजको नेतृत्वमा गएको टोली घाइतेको उद्धार गरी घाइतेलाई उपचारको लागि दोलखा सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा पुराएकोमा अस्पताल रामेछाप जिल्ला उमा कुण्ड ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको छ।

दोलखा। काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३-०१ -००६ ख ४८४३नम्बरको यात्रुवाहक दोलखाको भीमेश्वर नगरपालिका-८ चरङ्गेमा दुर्घटना हुँदा एकको मृत्यु ७ भन्दा जना घाइते भकाए छन्।

जिल्ला प्रहरी कार्यक्रम दोलखाको प्रहरी नायव उपरीक्षक युवराजको नेतृत्वमा गएको टोली घाइतेको उद्धार गरी घाइतेलाई उपचारको लागि दोलखा सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा पुराएकोमा अस्पताल रामेछाप जिल्ला उमा कुण्ड ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको छ।

गुप्तेश्वर का २२ वर्षीय धन बहादुर खड्का को अवस्था गम्भीर रहेको र बाँकी छ जनाको अवस्था सामान्य रहेको सामुदायिक अस्पताल चरिकोटले जनाएको छ। उनीहरू खतरा मुक्त रहेको सामुदायिक अस्पतालमा अमृत बुढाथोकीले जानकारी दिएका छन्।

अन्य घाइतेलाई चरिकोट स्थित सामुदायिक अस्पतालमा ल्याउँदै गरेको भए पनि अवस्थामा सामान्य रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख खड्काले बताए।

बागमती प्रदेश ३ -०१- ०० २४ च ७५१५ नम्बरको ईकाे भ्यानलाई अभिट्याक गर्ने क्रममा बसको सडकमै दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?