भोली भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
भोली भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

सारांश

  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणको लागि विहिबार त्यसतर्फ जाने भएका छन् ।
  • उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् ।
  • भ्रमणका क्रममा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणको लागि विहिबार त्यसतर्फ जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा भारतका लागि नेपालका राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्चस्तरीय सरकारी अधिकारी सहभागी रहनेछन् । उक्त टोली माघ ३ गते नेपाल फर्किने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग:राष्ट्रियसभा बैठक
सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग:राष्ट्रियसभा बैठक
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
नेपालगञ्ज बसपार्कबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु
चीनमा अमेरिकी राजदुतावास बाहिर बम बिस्फाेट
चीनमा अमेरिकी राजदुतावास बाहिर बम बिस्फाेट
करकाे बोझ  हटाउने अर्थमन्त्रीकाे संकेत
करकाे बोझ हटाउने अर्थमन्त्रीकाे संकेत
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)

तपाईंले छुटाउनुभयो कि?