मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३१, २०८०
|
|
५६ पटक हेरिएको
Shares
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सारांश

  • काठमाडौं।
  • मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार साउन ३१ गते अन्तिम दिन हो।
  • लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

काठमाडौं। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार साउन ३१ गते अन्तिम दिन हो।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइ सकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो।

हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै
विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक
मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी
गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी
फेरि फुट्यो लिम्बुवान
फेरि फुट्यो लिम्बुवान
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
एसिया प्यासिफिक समिट भोलिदेखि काठमाडौंमा सुरु हुँदै
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो
प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो
जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

तपाईंले छुटाउनुभयो कि?