ओखलढुङ्गा चम्पादेवीका दुर्गाधन सुनुवारको गोकर्णमा फेला

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १२, २०७९
|
|
५७ पटक हेरिएको
Shares
ओखलढुङ्गा  चम्पादेवीका  दुर्गाधन सुनुवारको गोकर्णमा फेला

सारांश

  • जोरपाटी १२ भदौ ।
  • गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णमा बस्दै आएका वर्ष २४ का दुर्गाधन सुनुवार आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् ।
  • गोकर्ण मन्दिर नजिकै बागमती नदिको किनारमा आइतबार बिहान सुनुवारको शव भेटिएको हो।

जोरपाटी १२ भदौ । गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णमा बस्दै आएका वर्ष २४ का दुर्गाधन सुनुवार आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् । गोकर्ण मन्दिर नजिकै बागमती नदिको किनारमा आइतबार बिहान सुनुवारको शव भेटिएको हो।

बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको खबर सुन्नासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । गत बिहीबार साँझ ८ बजेदेखि नै सुनुवार हराइरहेको परिवारले जानकारी दिएको छ ।

प्रहरीले मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको बौद्ध प्रहरीले जनाएको छ।

घटनास्थल र शवको प्रकृति हेर्दा मृत सुनुवारको गालाबाट रगत बगिरहेको अवस्थामा र शरिरमा घाउचोट र निलडाम भई रगत लत्तपतिएको अवस्थामा शव फेला परेको परिवारका आफन्तले बताएका छन् ।

घट्नाको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको र मारेर शव खोलामा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटना सम्बन्धमा महानगरीय प्रहरी बृत बौद्ध काठमाण्डौंबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे
आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
बौद्ध धर्मावलम्वीलाई विजयादशमी के हो ?
बौद्ध धर्मावलम्वीलाई विजयादशमी के हो ?
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज

तपाईंले छुटाउनुभयो कि?