मन्त्री क्वार्टरको टहरामा आगलागी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०८०
|
|
५२ पटक हेरिएको
Shares
मन्त्री क्वार्टरको टहरामा आगलागी

सारांश

  • काठमाडौं।
  •  ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र आगलागी भएको छ।
  • मंगलबार बिहान करिव साढे ११ बजे मन्त्री क्वार्टर परिसरभित्र रंग स्टोर गरेर राखेको गोदाममा विद्युत सर्ट भइ आगलागी भएको थियो।

काठमाडौं। ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र आगलागी भएको छ। मंगलबार बिहान करिव साढे ११ बजे मन्त्री क्वार्टर परिसरभित्र रंग स्टोर गरेर राखेको गोदाममा विद्युत सर्ट भइ आगलागी भएको थियो।

आगलागी भएको केहीबेरमा ललितपुर महानगरको बारुण यन्त्रको सहायताले नियन्त्रणमा लिइएको थियो। आगालागीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?