मन्त्री पत्नी बनिन् प्रदेश २ को पहिलो महिला मेयर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
मन्त्री पत्नी बनिन् प्रदेश २ को पहिलो महिला मेयर

सारांश

  • रौतहट, असोज ५ – पछिल्लो परिणाम अनुसार रौतहटको मौलापुर नगरपालिकामा माओवादी विजयी भएको छ ।
  • मौलापुर नगरपालिको मेयरमा माओवादीका रिनाकुमारी साह ३९३३ मतसहित विजयी हुनुभयो ।
  • उहाँका प्रतिष्पर्धी राजपाका रवीन्द्र पटेलले ३८ ९९ मत ल्याउनुभयो ।

रौतहट, असोज ५ – पछिल्लो परिणाम अनुसार रौतहटको मौलापुर नगरपालिकामा माओवादी विजयी भएको छ । मौलापुर नगरपालिको मेयरमा माओवादीका रिनाकुमारी साह ३९३३ मतसहित विजयी हुनुभयो ।

उहाँका प्रतिष्पर्धी राजपाका रवीन्द्र पटेलले ३८ ९९ मत ल्याउनुभयो । जितसँगै रिना प्रदेश २ को पहिलो महिला मेयर समेत बन्नुभएको छ । उहाँ शहरी विकास मन्त्री प्रभु शाहको पत्नी हुनुहुन्छ । उपमेयरमा पनि माओवादीका गौरिशंकर जैशवाल ३८९९ मतसहित विजयी हुनुभयो  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख
नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री
आलेख राउटेलाई अबको जनगणनामा समेटिने
आलेख राउटेलाई अबको जनगणनामा समेटिने
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
नेपालमा विभाजन ल्याउन खोजेको सेनाको ठहर
नेपालमा विभाजन ल्याउन खोजेको सेनाको ठहर
जिप दुर्घटनामा ४ जनाको मृत्यु
जिप दुर्घटनामा ४ जनाको मृत्यु
दुर्घटनाबाट जोगिएको सीता एयरको जहाज
दुर्घटनाबाट जोगिएको सीता एयरको जहाज

तपाईंले छुटाउनुभयो कि?