सिडिओ कार्यालयहरु अबदेखि के हुन्छ्न्!

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सिडिओ कार्यालयहरु अबदेखि के हुन्छ्न्!

सारांश

  • काठमाडौं – विभिन्न मन्त्रालयअन्तर्गत रहेका विषयगत कार्यालयहरु अहिले स्थानीय तहमा हस्तान्तरण हुने क्रम चलिरहेको छ ।
  • गृह मन्त्रालयले प्रदेशसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय र सुरक्षा सम्बन्ध निकाय केन्द्र मातहत रहने गरी ऐन बनाइरहेको छ ।
  •  आजको नेपाल समाचारपत्र दैनिकमा मा खबर छ ।

काठमाडौं – विभिन्न मन्त्रालयअन्तर्गत रहेका विषयगत कार्यालयहरु अहिले स्थानीय तहमा हस्तान्तरण हुने क्रम चलिरहेको छ ।

गृह मन्त्रालयले प्रदेशसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय र सुरक्षा सम्बन्ध निकाय केन्द्र मातहत रहने गरी ऐन बनाइरहेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा मा खबर छ ।

जिल्ला प्रशासन कार्यालय केन्द्रीय निकायको प्रतिनिधिका रुपमा जिल्लामा रहनेछ । प्रमुख जिल्ला अधिकारीहरु प्रदेशसँग समन्वय गर्ने गरी केन्द्र सरकारअन्तर्गत कार्यालय रहनुपर्ने पक्षमा छन् ।

जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, प्रभागलगायत सुरक्षा सम्बद्ध निकायहरु जिल्लामा यथावत् रहेको छ । यसले गर्दा जिल्लामा स्थानीय तह र जिल्ला  कार्यालय गरी दुई थरी केन्द्र हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?