वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २०, २०७७
|
|
५३ पटक हेरिएको
Shares
वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

सारांश

  • वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ ।
  • त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।
  • त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ ।

वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।

त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ !
मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ !
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
सप्तरिका वडाध्यक्ष र सचिव पक्राउ
सप्तरिका वडाध्यक्ष र सचिव पक्राउ
टीकाको साइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा
टीकाको साइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु
ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस

तपाईंले छुटाउनुभयो कि?