सन्नी लियोन अस्पताल भर्ना

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ९, २०७५
|
|
५० पटक हेरिएको
Shares
सन्नी लियोन अस्पताल भर्ना

सारांश

  • काठमाडौं, ९ असार ।
  • बलिउड अभिनेत्री सन्नी लियोन आफ्नो पेट दुःखाईका कारण भारतको उत्तराखण्डको ब्रिजेश अस्पतालमा भर्ना भएकी छिन ।
  • सन्नीलाई शुक्रबार अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जनाईएको छ ।

काठमाडौं, ९ असार । बलिउड अभिनेत्री सन्नी लियोन आफ्नो पेट दुःखाईका कारण भारतको उत्तराखण्डको ब्रिजेश अस्पतालमा भर्ना भएकी छिन । सन्नीलाई शुक्रबार अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जनाईएको छ ।

सन्नीका निजी सचिवले संचार माध्यमलाई बताएअनुसार उनी हाल एपेन्डिक्सको उपचार गराईरहेकी  छिन । उनलाई डाक्टरको पुर्ण निगरानीमा राखिएको पनि निजी सचिवले जनाए । उनको उपचारमा संलग्न डाक्टरका अनुसार उनको स्वास्थमा दुखाईको समस्या हट्दै गएकाले एक÷दुई दिनमा नै डिस्चार्ज हुन सक्ने बताएका छन ।

प्राप्त जानकारीका अनुसार सन्नी आजभोलि उत्तराखण्डको रामनगर जिल्लामा एमटिभीको रियालिटी सो ‘स्पट्सविल्ला’को ११ औं संस्करणको छायांकनको सिलसिलामा छिन् । तर स्वास्थ्यमा खराबीका कारण अब छायांकनको कार्यक्रम प्रभावित हुने भएको छ । उनको साथमा उक्त सो का आयोजक तथा उनका साथि रणवीजय सिंह रहेको बताईएको छ ।

सन्नी लियोनको आउँदै गरेका फिल्मको कुरा गर्नुपर्दा उनी चाँडैनै तामिल फिल्म ‘विरमहादेवी’मा देखिँदै छिन । यस फिल्ममा उनी वारियरको भुमिकामा देखिनेछिन् । जसका लागि उनले कयौं प्रकारका तालिमहरुपनि लिईसकेकी छिन् । जसमध्ये घोडसवारीको तालिमपनि एक हो । यसका साथसाथै उनको आफ्नो जिन्दगीमा आधारित रहेर बनिरहेको वृत्तचित्र ‘करनजीत कौैर : द अनटोल्ड स्टोरी’ मा पनि अभिनयको काम गरिहेकी छिन । एजेन्सीको सहयोगमा  

(sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
लकडाउन जेठ २० गतेसम्म थपियो
लकडाउन जेठ २० गतेसम्म थपियो
एसइईको नतिजा आज सार्वजनिक हुने
एसइईको नतिजा आज सार्वजनिक हुने
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
नेकपा उपाध्यक्ष बने बामदेव गौतम
नेकपा उपाध्यक्ष बने बामदेव गौतम
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
महको चमत्कार !
महको चमत्कार !
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी

तपाईंले छुटाउनुभयो कि?