महाकालीमा बेपत्ता किशोर भेटिएनन्

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
महाकालीमा बेपत्ता किशोर भेटिएनन्

सारांश

  • खलङ्गा ।
  • दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् ।
  • उनको दुई दिनदेखि खोजि जारी छ ।

खलङ्गा । दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । उनको दुई दिनदेखि खोजि जारी छ ।

महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए । साथिहरुसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए ।

बेपत्ता धामीको खोजीकार्य जारी छ । खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न रहेका छन् । उनी खलङ्गास्थित महेन्द्र नमूना उच्च माविमा कक्षा १० मा अध्ययनरत् थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Rain forecast in Far-west and Mid-west regions
Rain forecast in Far-west and Mid-west regions
बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय
बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
दक्षिण जर्मनीमा भएको सडक दुर्घटनामा अठारको मृत्यु, तीस गम्भीर घाइते
जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड
जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड
जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग
जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट
देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट
देश फेरि लकडाउनतर्फ उन्मुख, ठूला शहर धमाधम लकडाउन गरिदै

तपाईंले छुटाउनुभयो कि?