महिला विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई ५ रनले हरायो

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
महिला विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई ५ रनले हरायो

सारांश

  • काठमाडौं १३, फागुन ।
  • महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ।
  • सोमबार थाईल्याण्डको बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।

काठमाडौं १३, फागुन ।महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ। सोमबार थाईल्याण्डको बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।

नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीनले २० ‌ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्र बनायो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन ।

अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ । छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
रोयल इन्फिल्डको सर्भिस राइड २०२०
रोयल इन्फिल्डको सर्भिस राइड २०२०
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने

तपाईंले छुटाउनुभयो कि?