महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !

सारांश

  • काठमाडौं, ५ असाेज।
  • नेकपा सांसद महेश बस्नेत र प्रेम सुवालबीच सांसद मै भनाभन भएकाे छ ।
  • याे उनीहरु बिच भएकाे पहिलाे खटपट भने हाेइन ।

काठमाडौं, ५ असाेज। नेकपा सांसद महेश बस्नेत र प्रेम सुवालबीच सांसद मै भनाभन भएकाे छ । याे उनीहरु बिच भएकाे पहिलाे खटपट भने हाेइन । बस्नेत र सुवालबीच यसअघि पनि धेरै पटक भनाभन भएकाे  थियाे ।

विहिबार भएकाे प्रतिनिधि सभाकाे बैठकमा सुवालले सरकार तथा गृहमन्त्रीकाे अालाेचना गरेपछि चर्काचर्कि बढेकाे थियाे । बस्नेतले सु्वाललाई हाँसाेकाे पात्र बनाउँदै ‘व्यस्तताले विहानमा समाचारहरू पढ्न भ्याइदैन, माननीयज्यूले (सुवाल) पत्रपत्रिकाका समाचार संसदमै पढेर सुनाउनु हुन्छ, यसमा खुसी लाग्छ ।’ भनेका थिए । उनकाे प्रतिक्रियामा सुवाल निकै क्राेधित दखिन्थे ।

यसअघि पनि महेश बस्नेतले प्रेम सुवाललाई संसद मै भक्तपुरबाट निस्केर बसाइ सर्न चेतावनी दिएका थिए । आज बिहीबारको संसद बैठकमा प्रेम सुवाल पछि महेश बस्नेत बोलेका थिए । सुवालले समाचारहरूमा आएका खबरलाई आधार बनाएर सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेपछि बोल्न उभिएका बस्नेतले सुवासलाई मजाकको पात्र बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप
जेठ ३० गते शुक्रबारको राशिफल यस्तो छ
जेठ ३० गते शुक्रबारको राशिफल यस्तो छ
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
दरबारमार्गकाे  रेस्टुरेन्टमा रोबोटले सेवा दिने
दरबारमार्गकाे रेस्टुरेन्टमा रोबोटले सेवा दिने
लागु-औषध सहित ३ जनालाई पक्राउ
लागु-औषध सहित ३ जनालाई पक्राउ
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
पुस ८ गते बुधवारको राशिफल यस्तो छ
पुस ८ गते बुधवारको राशिफल यस्तो छ
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग

तपाईंले छुटाउनुभयो कि?