माइकल आँधी: फ्लोरिडा वरपर सतर्कता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २५, २०७५
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी/ माइकल नाम दिइएको आँधी ले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।
  • अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्।
  • आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो।

एजेन्सी/ माइकल नाम दिइएको आँधी ले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्।आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो।

लाखौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान भनिए पनि कैयौँ गएनन्। फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले अकल्पनीय विध्वंसको चेतावनी दिएका छन्।  उनले हाल घरमै रहिरहेका मानिसहरूलाई अब भने बाहिर ननिस्कन भनेका छन्।स्कूल तथा राज्यका कार्यालयहरू यो साता बन्द रहनेछन्। फ्लोरिडाले आपतकालीन स्थितिको घोषणा गरेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै समय कि चर्चित तरकारीवाली काे रोमान्स लम्फु संग
कुनै समय कि चर्चित तरकारीवाली काे रोमान्स लम्फु संग
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी
भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!
उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!
बागलुङका  दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
महराविरुद्धको थुनछेक बहस आज
महराविरुद्धको थुनछेक बहस आज
सव इन्जिनियर ६० हजार घुससहित पक्राउ
सव इन्जिनियर ६० हजार घुससहित पक्राउ
शैक्षिक सामग्री वितरण
शैक्षिक सामग्री वितरण
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता

तपाईंले छुटाउनुभयो कि?