माघ २२ गते संसद् अधिवेशन आह्वान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०८०
|
|
४६ पटक हेरिएको
Shares
माघ २२ गते संसद् अधिवेशन आह्वान

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
  • राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले  ‘पपुलर’ मत ल्याउने,
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ‘पपुलर’ मत ल्याउने,
गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले
गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
मदिरा निषेधित वडा घोषणा
मदिरा निषेधित वडा घोषणा
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
संसदीय विकास समितिमा ठेकेदार नै सांसद
संसदीय विकास समितिमा ठेकेदार नै सांसद
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने
अज्ञात समूह द्वारा पाचखाल नगरपालिकामा  बम पड्काउने प्रयास !
अज्ञात समूह द्वारा पाचखाल नगरपालिकामा बम पड्काउने प्रयास !
ठगी प्रकरणमा ढाँट्यो ग्राण्डीले, एटीसी पोखरा भन्छ, हेलिकोप्टर आएन
ठगी प्रकरणमा ढाँट्यो ग्राण्डीले, एटीसी पोखरा भन्छ, हेलिकोप्टर आएन

तपाईंले छुटाउनुभयो कि?