माल्दिभ्सको संसदमा भिडन्त, एकजना सांसद घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
माल्दिभ्सको संसदमा भिडन्त, एकजना सांसद घाइते

सारांश

  • माले।
  • माल्दिभ्सको संसदमा भिडन्त भएको छ।
  • राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो।

माले। माल्दिभ्सको संसदमा भिडन्त भएको छ। राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो।

माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन्।

सन अनलाइनका अनुसार राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो। समाचार अनुसार संसदमा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए।

समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकीम झगडा गरिरहेको देख्न सकिन्छ। भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ। घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ।

सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पु¥याउने प्रयास भएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत भ्रमणमा ओलीले मोदीलाई नाकाबन्दीप्रति ‘सरी’ भन्न लगाउलान्?
भारत भ्रमणमा ओलीले मोदीलाई नाकाबन्दीप्रति ‘सरी’ भन्न लगाउलान्?
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड
असार २७ गते शुक्रबारको राशीफल यस्तो छ
लुुटपाटका लागि यसरी गरिएको थियो नीराको हत्या, एक जना पक्राउ
लुुटपाटका लागि यसरी गरिएको थियो नीराको हत्या, एक जना पक्राउ
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा  विकास समितिको जग्गा मिच्दै !
निर्मला पन्त हत्याअान्दाेलनकाे नाममा विकास समितिको जग्गा मिच्दै !
अपराधी र ज्योतिषीको भरमा कांग्रेसका शीर्षनेता
अपराधी र ज्योतिषीको भरमा कांग्रेसका शीर्षनेता
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
इटालीमा अफ्रिकन आप्रवासीलाई किन आक्रमण?
इटालीमा अफ्रिकन आप्रवासीलाई किन आक्रमण?
A great Avast Ant-virus Review

तपाईंले छुटाउनुभयो कि?