मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १०, २०७६
|
|
५९ पटक हेरिएको
Shares
मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

सारांश

  • काठमाडौं १० जेठ ।
  • सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ ।
  • राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।

काठमाडौं १० जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए । अन्नपूर्णपोस्ट् दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !
सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो
आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा

तपाईंले छुटाउनुभयो कि?