सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु

सारांश

  • सुदूरपश्चिम ।
  • सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममाथि छलफल सुरु भएको छ ।
  • प्रदेशसभामा आज पहिलो दिन भएको छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, राजेन्द्रसिंह रावल, कैलाश चौधरी, खेमादेवी विष्ट र तारा जोशीले भाग लिएका थिए ।

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममाथि छलफल सुरु भएको छ ।

प्रदेशसभामा आज पहिलो दिन भएको छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, राजेन्द्रसिंह रावल, कैलाश चौधरी, खेमादेवी विष्ट र तारा जोशीले भाग लिएका थिए ।

यसअघि बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आव २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

मन्त्री शाहीले बजेटले प्रदेशको आगामी दिनको विकसित यात्राका लागि एक महत्त्वपूर्ण आधार तय गरेको बताए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै
उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ८ हजार
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ८ हजार
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
पित पत्रकारितामा अपराध संहिता लागु हुन्छ: महेश वस्नेत
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
रेशम चौधरीलाई वीर अस्पतालको विशिष्ट कक्ष
रेशम चौधरीलाई वीर अस्पतालको विशिष्ट कक्ष
शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट
शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट
उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !
उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

तपाईंले छुटाउनुभयो कि?