मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २७, २०७५
|
|
५८ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

सारांश

  • काठमाडौं ।
  • मोरङको ग्रामथान मोरङ–सुनसरी सिंचाइ आयोजनाअन्तर्गत नहर सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

काठमाडौं । मोरङको ग्रामथान मोरङ–सुनसरी सिंचाइ आयोजनाअन्तर्गत नहर सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मध्यराति मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो
सुध्रियो एसईई नतिजा
सुध्रियो एसईई नतिजा
गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
भोटेकोशी बाढी पीडितको राहतका लागि ३६ घण्टामै झण्डै दुई अर्ब संकलन: राष्ट्रिय कोषमा चार अर्ब नाघ्यो
भोटेकोशी बाढी पीडितको राहतका लागि ३६ घण्टामै झण्डै दुई अर्ब संकलन: राष्ट्रिय कोषमा चार अर्ब नाघ्यो
तरकारीको मूल्य छोइनसक्नु
तरकारीको मूल्य छोइनसक्नु
कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने
कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने
लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित दुई पक्राउ
नेकपाका नेता यस्ताे  सुसाइड नोट लेखेर बेपत्ता
नेकपाका नेता यस्ताे सुसाइड नोट लेखेर बेपत्ता
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
राप्रपाः प्रमलाई मतदान गर्ने÷नगर्नेबारे संसदीय दललाई जिम्मेवारी
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?