मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु अर्का गम्भीर घाइते

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ४, २०७३
|
|
२४४ पटक हेरिएको
Shares

सारांश

  • रामेछाप सदरमुकाम मन्थली नगरपालिका-२ करमबोट मोडमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
  • दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।
  • मन्थलीको करमबोटमा दिउँसो १ बजेतिर विपरित दिशाबाट आएको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका-६ फर्पूका बा २ प ८१९४ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय भरत खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।

रामेछाप सदरमुकाम मन्थली नगरपालिका-२ करमबोट मोडमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मन्थलीको करमबोटमा दिउँसो १ बजेतिर विपरित दिशाबाट आएको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका-६ फर्पूका बा २ प ८१९४ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय भरत खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा उनका बुवा ६५ वर्षीय गजेन्द्र खड्का गम्भिर घाइते भएका छन् । घाइते खड्का साविकको फर्पू गाविसका पूर्व अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
पुटिनको यात्राः  यि हुन जासुसदेखि चाैंथो पटक राष्ट्रपति बनेका
पुटिनको यात्राः यि हुन जासुसदेखि चाैंथो पटक राष्ट्रपति बनेका
प्रचण्ड  पछि पछि  यसरी हिडे   देबी ज्ञवाली
प्रचण्ड पछि पछि यसरी हिडे देबी ज्ञवाली
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !
संसदीय समितिमा पनि सरकारलाई कांग्रेसकाे अवराेध !
वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल
वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल
१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत
१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !