मोदीको स्वागतमा कुर्ता र पाइजामा लगाएर जनकपुरधाम पुगे ओली

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फरक ‘गेटअप’मा देखिएका छन् ।
  • सधैँ दौरा सुरुवालमा देखिने ओली आज कुर्ता, पाइजामा र गम्छा भिरेर जनकपुर पुगेका हुन् ।
  •   केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्दा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए ।

समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फरक ‘गेटअप’मा देखिएका छन् । सधैँ दौरा सुरुवालमा देखिने ओली आज कुर्ता, पाइजामा र गम्छा भिरेर जनकपुर पुगेका हुन् ।

 

केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्दा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sunena Kandangwa

    Modi naakai ramro

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?