मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १०, २०७६
|
|
७७ पटक हेरिएको
Shares
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने

सारांश

  • नयाँ दिल्ली, १० जेष्ठ ।
  • भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।
  • खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन् ।

नयाँ दिल्ली, १० जेष्ठ । भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन् । साथै दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक रहेको पनि बताएका छन् ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
एमालेबाट ४ सांसद राख्दै संसदले गठन गर्‍यो महाअभियोग सिफारिस समिति
एमालेबाट ४ सांसद राख्दै संसदले गठन गर्‍यो महाअभियोग सिफारिस समिति
राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा
राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
पहिलो फिल्ममै निर्वस्त्र रेवती, कथाको माग की निर्देशकको ?
पहिलो फिल्ममै निर्वस्त्र रेवती, कथाको माग की निर्देशकको ?
एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !
एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
पाकिस्तानः तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’

तपाईंले छुटाउनुभयो कि?