मोरङ्ग २ मा रिजाल र पोखरेलको कडा टक्कर
सारांश
- मोरङ्ग, मंसिर २२ – मोरङ्ग क्षेत्र नम्बर २ मा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारविच कडा प्रतिस्पर्धा देखिएको छ ।
- पछिल्लो परिणाम अनुसार वाम गठबन्धनका ऋषिकेश पोखरेलले ७ हजार १ सय ४६ मत पाउनुभएको छ ।
- कांग्रेसका डाक्टर मिनेन्द्र रिजालले ६ हजार ७ सय ७ मत पाउनुभएको छ ।
मोरङ्ग, मंसिर २२ – मोरङ्ग क्षेत्र नम्बर २ मा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारविच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणाम अनुसार वाम गठबन्धनका ऋषिकेश पोखरेलले ७ हजार १ सय ४६ मत पाउनुभएको छ । कांग्रेसका डाक्टर मिनेन्द्र रिजालले ६ हजार ७ सय ७ मत पाउनुभएको छ । शुरुवातमा रिजालले अग्रता लिएपनि त्यसपछी पोखरेल अघि लाग्नुभएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया