यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ५, २०८१
|
|
४५ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
  • राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयांक एकको खरिददर एक सय ५५ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर खाठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ २ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५ पैसा र बिक्रीदर चार रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैँया ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १८ पैसा र बिक्रीदर ३१ रुपैँया ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ८० पैसा र बिक्रीदर ९ रुपैँया ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ७६ पैसा र बिक्रीदर १२ रुपँैया ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ५५ पैसा र बिक्रीदर १९ रुपैँया ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २७ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैँया ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपँैया ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ७९ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो
साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो
मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?
‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो
‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो
एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी
एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला
नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

तपाईंले छुटाउनुभयो कि?