विवेकशीलद्वारा कञ्चनपुर घटनाको विरोध !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
विवेकशीलद्वारा कञ्चनपुर घटनाको विरोध !

सारांश

  • काठमाडौँ, ८ भदौ ।
  • विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
  • पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।

काठमाडौँ, ८ भदौ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।

विवेकशीलले बिहीबार कञ्चनपुरमा भएको घटनाका दोषीलाई कारबाही गरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई सकारात्मकरूपमा लिएको बताउँदै प्रवक्ता पौड्यालले अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी मात्रै नहोस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ । गत साउन ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का
युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का
पहिराे हेर्न जाँदा मृत्यु
अब भ्रमको खेती बढि भयो : प्रधानन्यायाधीश पराजुली
अब भ्रमको खेती बढि भयो : प्रधानन्यायाधीश पराजुली
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
आरोप प्रत्यारोप चलिरहेका बेला प्रचण्डलाई किन भेट एमाले नेताले?
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा  किन देखेन ?
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा किन देखेन ?
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी

तपाईंले छुटाउनुभयो कि?