यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २५, २०७३
|
|
९८७ पटक हेरिएको
Shares
यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..

सारांश

  • मानिसहरु दिनप्रतिदिन सौखिन बन्‍दै गएका छन्।
  • उनीहरु आफूलाई मन परेको सवारी साधन चढ्न थालेका छन्।
  • फोर्ब्स म्यागेजिनले विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारको तालिका सार्वजनिक गरेको छ।

मानिसहरु दिनप्रतिदिन सौखिन बन्‍दै गएका छन्। उनीहरु आफूलाई मन परेको सवारी साधन चढ्न थालेका छन्। फोर्ब्स म्यागेजिनले विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारको तालिका सार्वजनिक गरेको छ। तालिकामा बढी बिक्री हुने कुन कुन कार कम्पनी परेका छन् त ?

१. टोयोटा कोरोला

प्राकृतिक विपद्‌को बेला जापानका कार कम्पनी निर्माता टोयोटाले धेरै नोक्सानी बेहोरे पनि टोयोटाको कोरोला कार संसारमा बढी बिक्‍ने कारमा पर्दछ।

यो कार अहिलेसम्‍म १० लाख २० हजार भन्दा बढी कार बिक्री भइसकेको छ।

२. हुन्डाइ एलेन्ट्रा

कोरोला कारपछि हुन्डाइको एलेन्ट्रा कार संसारमा बढी बिक्‍ने कारको सूचीमा परेको छ।

hyundai elantraको लागि तस्बिर परिणाम

यो कार अहिलेसम्म १० लाख १० हजारभन्दा बढी बिक्री भइसकेको छ।

३.वुलिङ सनशाइन

चीनमा सबैभन्दा धेरै यातायातको लागि वुलिङ सनशाइन कारको प्रयोग गरिन्छ।

सन् २०११ मा कम्पनीले करीब ९ लाख ४३ हजार कार बेचेको जनाएको छ।

४. फोर्ड फोकस

फोर्ड कम्पनीको फोकस कार संसारमा धेरै बिक्‍ने मध्ये चौथो नम्बरमा पर्छ। यो कार अहिलेसम्म ९ लाख १९ हजार भनदा बढी बिक्री भइसकेा छन्।

५.किआ रियो

किया कारको नयाँ मोडेल अमेरिकाको लागि पुन: नया तरिकाले डिजाइन गरिएको छ।

kia rio 2017को लागि तस्बिर परिणाम

तर यसको पुनारो मोडल संसारभर ८ लाख १५ हजार ३३७ वटा बिक्री भइसकेको छ। यसको करीब ५ लाख कार इरानमा मात्रै बिक्रि भएको थियो।

६.फोर्ड फिएस्टा

फोर्ड कम्पनीको फिएस्टा कार पनि संसारमा बढी बिक्रि हुने कारमा पर्दछ।

ford fiestaको लागि तस्बिर परिणाम

सन् २०११ मा करीब ७ लाख ८१ हजार १ सय ४७ वटा बिक्री भएको थियो।

७.भक्सवागन जेट्टा

भोक्सवागन कम्पनीको सानदार जेट्टा कार विश्‍वभर अहिलेसम्म ७ लाख ४५ हजार बिक्री भइसकेा छन्।

८.टोयोटा क्यामरी
टोयोटाको क्यामरी कार अमेरकामा सबैभन्दा धेरै बिक्री हुने कारमा पर्दछ। तर संसारभर पनि यसको बिक्रि उत्साह जनक नै रह्यो।

यो कारको बिक्री अहिलेसम्म ७ लाख २६ हजार भन्दा बढी रहेको छ।
9. शेवरोलेट क्रूज

शेवरोलेट क्रूज कार अमेरिकासहित पुरै विश्‍वभर मन पारइएको कार हो। यो कार अहिलेसम्म ६ लाख ९१ हजार भन्दा बढी बिक्री भइसेको छ।

१०. भक्सवागन गोल्फ

भक्सवागन गोल्फ दिुनियामा सबैभन्दा धेरै मन पराइएको कार हो । यो कार अहिलेसम्म करीब ३ करोडभन्दा बढी बिक्री भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा
तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
न्यू लुक्समा निरुता (भिडियोसहित)
न्यू लुक्समा निरुता (भिडियोसहित)
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘ग्राउन्डेड’
नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘ग्राउन्डेड’
माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित
माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य

तपाईंले छुटाउनुभयो कि?