यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद

सारांश

  • काठमाडौं, २४ माघ ।
  • बाँकी ६ वटा प्रदेशमा राष्ट्रियसभा निर्वाचन भए तापनि प्रदेश नम्बर २ मा भने सबै ८ जना नै निर्विरोध निर्वाचित भए ।
  • सबै निर्विरोध निर्वाचित भएका कारण २ नम्बर प्रदेशमा चुनाव नै भएन ।

काठमाडौं, २४ माघ । बाँकी ६ वटा प्रदेशमा राष्ट्रियसभा निर्वाचन भए तापनि प्रदेश नम्बर २ मा भने सबै ८ जना नै निर्विरोध निर्वाचित भए । सबै निर्विरोध निर्वाचित भएका कारण २ नम्बर प्रदेशमा चुनाव नै भएन ।

यी हुन् निर्विरोध निर्वाचित हुने भाग्यमानी सांसद
अन्य समूहतर्फ
जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
रमेशप्रसाद यादव (निर्विरोध), राजपा
सुमनराज प्याकुरेल (निर्विरोध), एमाले

महिलातर्फ
शशिकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल

अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल (निर्विरोध), राजपा

दलिततर्फ
रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
छायाङ्कनमा ‘ह्यासट्याग माया’
छायाङ्कनमा ‘ह्यासट्याग माया’
दशैं लगत्तै मन्त्रिपरिषद् पुनर्गठन, प्रम ओलीले सुरु गरे कसरत
दशैं लगत्तै मन्त्रिपरिषद् पुनर्गठन, प्रम ओलीले सुरु गरे कसरत
प्रदेश नम्बर ५ मा कसको कति सिट आउला ?
प्रदेश नम्बर ५ मा कसको कति सिट आउला ?
नवराज सिलवाल र जयवहादुर चन्द को खोजी हेटौंडामा !
नवराज सिलवाल र जयवहादुर चन्द को खोजी हेटौंडामा !
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?
निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
निजगढको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा