यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १०, २०७५
|
|
६५ पटक हेरिएको
Shares
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स

सारांश

  • आजकल सिनेमामा आइटम गित अनिवार्य जस्तै बनेको छ ।
  • बलिउड देखि लिएर कलिउड सम्म सम्पूर्ण फिल्म हिट गराउन अचुक उपाएका रुपमा आइटम गित राख्ने चलन छ ।
  • बलिउडको कुरा गर्दा करीना कपूर देखि दिपीका पादुकोन जस्ता सबै नायीका आइटम गर्ल बनेका छन् ।

आजकल सिनेमामा आइटम गित अनिवार्य जस्तै बनेको छ । बलिउड देखि लिएर कलिउड सम्म सम्पूर्ण फिल्म हिट गराउन अचुक उपाएका रुपमा आइटम गित राख्ने चलन छ । बलिउडको कुरा गर्दा करीना कपूर देखि दिपीका पादुकोन जस्ता सबै नायीका आइटम गर्ल बनेका छन् । आउनुहोस हेरौँ को हुन् सबैभन्दा महंगा सात आइटम गल्र्स

७. उर्वसी रौटेला ः

उर्वसी एउटा आइटम गितमा नाचेको ५० लाख सम्म लिने गर्छिन । उनको सारा जमाना गित निकै हिट भएको थियो ।
६. मलाइका अरोरा ः

मलाइका आजभोलि आइटम डान्समा त्यति चाख राख्दिनन् तर उनको फिस भने लगभग २ करोड छ ।
५. ज्याकलिन फर्निन्डस ः

ज्याकलिनले धेरै हिट आइटम डान्स गरेकी छन् । उनको फिस पनि २ करोड छ ।

४. दीपिका पादुकोन ः

दीपिका आफ्नो लागि भन्दा पनि आफ्ना करिबी साथि, निर्देशक, निर्माता र हिरोहरुका लागि आइटम संग गर्छिन । उनले एउटा गितको ३ करोड सम्म लिने गर्छिन् ।

३. कट्रिना क्याफ ः

कट्रिनाले एउटा गितको ३ करोड सम्म लिने गर्छिन् । दीपिकाले जस्तै उनले पनि आफन्तको लागि मात्र गर्ने गर्छिन् । उनको शिलाकी जवानी सबै भन्दा हिट गित हो ।

२. प्रियंका चोपडा ः

प्रियंकाको फिस ३ देखि ४ करोड सम्म छ । उनी आइटम संगमा नै रमाउने गर्छिन् ।

१. सनी लियोनी ः

सनी बलिउड कै सबैभन्दा महंगी आइटम गर्ल हुन् । उनले एउटा गितको ४ देखि ५ करोड सम्म लिने गर्छिन् । उनले शाहरुख खान जस्ता सुपरस्टारको फिल्ममा पनि आइटम डान्स गरिसकेकि छन् । उनी अभिनित गित विशेष चर्चित हुने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?