यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १, २०७५
|
|
५८ पटक हेरिएको
Shares
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !

सारांश

  • साउन २५ शनिबार देखि भदाै १ शुक्रबार सम्म युटुवमा धेरै भिडियाेहरु ट्रेन्डिङ लिस्टमा अाए ।
  • एक हप्तासम्म याे सूचीमा निकै फेर बदल अाए पनि शुक्रबार ट्रेन्डिङ सूचीमा रहेका उत्कृष्ट १० भिडियाे यस्ता छन् ।
  • १०.

साउन २५ शनिबार देखि भदाै १ शुक्रबार सम्म युटुवमा धेरै भिडियाेहरु ट्रेन्डिङ लिस्टमा अाए । एक हप्तासम्म याे सूचीमा निकै फेर बदल अाए पनि शुक्रबार ट्रेन्डिङ सूचीमा रहेका उत्कृष्ट १० भिडियाे यस्ता छन् ।

१०. भक्तपुर इन्काउन्टर

गत हप्ता भक्तपुरमा भएकाे बालक अपहरण तथा हत्या प्रकरणका दाेषिलाई प्रहरी इन्काउन्टरमा मारिएकाे थियाे । जुन समाचार निकै चर्चामा रह्याे । साेही प्रहरी कारवाहीमा मारिनेका परिवारका बारेमा सैघाली अनलाइन टिभिले तयार पारेकाे भिडियाे ट्रेन्डिङ नम्बर १० मा परेकाे छ । एक हप्ता अघि सार्वजनिक गरिएकाे उक्त भिडियाेलाई ४ लाख १५ हजार भन्दा बढी पटकि हेरिसकिएकाे छ ।

९. नेपाल अाइडल

नेपालकाे सबैभन्दा ठूलाे सांगितिक रियालिटि शाे नेपाल अाइडलकाे सानाे अंश ट्रेन्डिङ नम्बर ९ मा परेकाे छ । धनगढिकी करिस्मा बिस्टकाे भिडियाे एस के मिडिया हवले सार्वजनिक गरेकाे थियाे । उक्त भिडियाे ३ लाख ३० हजार भन्दा बढी पटक हेरिएकाे छ ।

८. कथा भिटेन

केही दिन अघि ट्रेन्डिङ लिस्टकाे सबैभन्दा माथि रहेकाे र्याप गीत कथा यतिबेला नम्बर ८ मा झरेकाे छ । कथा चर्चित र्याप गाएक भिटेन भनेर चिनिने समिर घिसिङकाे हाे । उनकाे याे गीत करिब दुई हप्तामा १७ लाख ५० हजार पटक हेरिएकाे छ । केही दिन अघि उनी सिमसिमे पानी बाेलकाे गीतलाई लिएर विवादमा तानिएका थिए । याे गीतका सफलतासँगै संगीत क्षेत्रमा भिटेनले राम्राे कमब्याक गरेका छन् ।

७. फूल हाेइन

चलचित्र राेजी काे गीत फूल हाेइन यतिबेला सबैभन्दा बढी हेरिएकाे भिडियाेकाे सूचीमा नम्बर ७ मा परेकाे छ । प्रताप दास र प्रभिषा अधिकारीकाे स्वर रहेकाे याे गितलाई दश दिनमा करिब १६ लाख पटक हेरिएकाे ५ । लाेकप्रिय कलाकार प्रदिप खड्का अभिनित चलचित्र राेजी बहुप्रतिक्षित फिल्म हाे । मिरुना मगर नायीकाकाे रुपमा देखिँदै छन् ।

६. निर्भय

नेपाली एक्शन स्टार निखिल उप्रेति र नायीका निता ढुंगाना अभिनित चलचित्र निर्भय ट्रेन्डिङ नम्बर ६ मा परेकाे छ । याे फिल्मलाई एक हप्तामा साढे १३ लाख पटक हेरिसकिएकाे छ । याे फिल्म बुढासुब्बा डिजिटल ले अाफ्नाे युटुव च्यानल मार्फत सार्वजनिक गरेकाे थियाे ।

५. करेन्ट न्युज

सगरमाथा टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम करेन्ट न्युज नम्बर ५ मा परेकाे छ । भदाै १ देखि लागु हुन नयाँ एेनका बारेमा तयार पारिएकाे सामग्री रहेकाे उक्त भिडियाेलाई ४ लाख भन्दा बढी पटक हेरिएकाे छ ।

४. हिमालय राेडिज

हिमालय राेडिजकाे दाेस्राे सिजनकाे पाेखरा अडिसन अर्थात तेस्राे भाग यतिबेला ट्रेन्डिङ ४ मा रहेकाे छ । पहिलाे सिजनकाे व्यापक सफलता पछि दाेस्राे सिजनलाई पनि दर्शकहरुले निकैमन पराइरहेका छन् । याे भिडियाेलाई ३ दिनमा ४ लाख १५ हजार भन्दा बढी पटक हेरिएकाे छ ।

३. मेरी बास्सै

नम्बर तिनमा पर्न सफल भएकाे छ मेरी बास्सै काे ५६३ अाैँ भाग । मिडिया हवले सार्वजनिक गर्ने हास्य टेलिशृङ्खला मेरी बास्सैकाे नयाँ भाग पनि सधैँ झै धेरैले मन पराएका छन् । याे भिडियाेलाई ७ लाख ७० हजार भन्दा बढी पटक हेरिएकाे छ ।

२. दन्ते माेहनी

सचिन फुयालकाे याे गीतकाे भिडियाेमा कार्टुन क्रुजकाे अभिनय रहेकाे छ  । हरेक हप्ता कुनै न कुनै गीत ट्रेन्डिङ सूचीमा पार्न सफल कार्टुन क्रुजले याे हप्ता पनि अाफ्नाे गीत शिर्ष दुईमा पार्न सफल भएकाे छ । याे भिडियाेलाई करिब १८ लाख पटक हेरिएकाे छ ।

१. नेपाल अाइडल

यसमा कुनै दुविधा छैन कि ट्रेन्डिङ नम्बर १ मा नेपाल अाइडलकाे नयाँ भाग पर्छ भनेर । हरेका हप्ता झैँ याे पटक पनि नेपाल अइडल ट्रेन्डिङ एकमा परेकाे छ । पहिलाे सिजनकाे व्यापक सफलता पछि नेपाल अइडलकाे प्रतिक्षा धेरैले गरेका थिए। र मन पनि पराइरहेका छन् । नेपाल अाइडल सिजन २ काे धनगढी अडिसन अर्थात भाग २ याे पटक युटुवकाे ट्रेन्डिङ १ मा परेकाे छ । याे भिडियाेलाई १३ लाख ७५ हजार भन्दा बढी पटक हेरिएकाे छ  भने करिब साढे ३ हजारले प्रतिक्रिया दिएका छन् ।

 

याे  ट्रेन्डिङ लिस्ट निश्चित समयावधि सम्म मात्र रहन सक्छ । र याे नितान्त नेपालकाे युटुव ट्रेन्डिङ सूची हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।
मतपत्र च्यातिएको बिषयमा छानविन गर्न आएको टोली काम सकेर आज काठमाडौं फर्कियो।
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
कर्णाली प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन
कर्णाली प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
रविमाथि अमानवीय व्यवहार भएको विषयमा आयोगद्वारा छानविन सुरु
रविमाथि अमानवीय व्यवहार भएको विषयमा आयोगद्वारा छानविन सुरु
ठेक्कामा पनि यस्तो “म्याचफिक्सिङ” : ५५ अर्बको ठेक्का मिलेमतोमा
ठेक्कामा पनि यस्तो “म्याचफिक्सिङ” : ५५ अर्बको ठेक्का मिलेमतोमा
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
बेलारूसमा विश्व हेलिकोप्टर प्रतियोगिता !
बेलारूसमा विश्व हेलिकोप्टर प्रतियोगिता !
Kavi Kumar Azad aka Dr Hathi’s dead body reached home, funeral will take place shortly!
Kavi Kumar Azad aka Dr Hathi’s dead body reached home, funeral will take place shortly!
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्

तपाईंले छुटाउनुभयो कि?