युरोपमा कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
युरोपमा कोरोनाभाइरस सङ्क्रमितको पहिलो मृत्यु

सारांश

  • बीबीसी।
  • एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ।
  •  कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो।

बीबीसी। एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो। पीडित चीको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्री आनियास बिजाँले बताइन्।

उनी १६ ज्यानुअरीमा फ्रान्स आइपुगेको र २५ ज्यानुअरीका दिनदेखि क्‍वारन्टीनमा राखिएको उनले बताइन्। मुख्यभूमि चीनबाहिर जम्मा तीनजनाको मृत्यु भएको थियो। हङकङ फिलिपिन्स र जापानमा एक-एक जना सङ्क्रमितको मृत्यु भएको थियो। चीनभित्रै हालसम्म १५०० जना भन्दा बढी मानिसको मृत्यु भएको छ।

सङ्क्रमण उत्पत्ति भएको मानिएको हुबे प्रान्तमा सबभन्दा धेरै मानिसको मृत्यु भएको छ। चीनमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ६६ हजार भन्दा बढि पुगेको छ।

फ्रान्सले यसअघि आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमित ११ जना रहेको बताएको थियो।  कोरोनाभाइरसलाई औपचारिक रूपमा कोभिड-नाइन्टिन भन्न थालिएको छ।

मृत व्यक्तिकी छोरी पनि सङ्क्रमित रहेको स्वास्थमन्त्री बीजाँले बताइन् र उनी सञ्चो हुने क्रममा रहेको विश्वास राखिएको छ। चीनबाहिर अहिलेसम्म २४ मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
जनप्रिय निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा !
रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु
रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु
नेकपा (माओवादी केन्द्र)ले भन्यो- विप्लव नेकपा विरुद्धको प्रतिवन्ध तत्काल खारेज गरियोस
नेकपा (माओवादी केन्द्र)ले भन्यो- विप्लव नेकपा विरुद्धको प्रतिवन्ध तत्काल खारेज गरियोस
भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !
भारतले बाँध खाेल्दा महाकालीमा थपियो पानीकाे मात्रा !
नाँचेर विश्व कीर्तिमान बनाएकी बन्दनाको रुची अब समाजसेवामा
नाँचेर विश्व कीर्तिमान बनाएकी बन्दनाको रुची अब समाजसेवामा
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
मर्न खोजें सकिनँ
मर्न खोजें सकिनँ
स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो
स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो

तपाईंले छुटाउनुभयो कि?