यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ परेका यि नायिका

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ परेका यि नायिका

सारांश

  • एजेन्सी, १४ वैशाख ।
  •   भारतको मुम्बइमा सेक्स र्याकेट धन्दामा ‘सावधान इन्डिया’ शो कि नायिका समेत पक्राउ परिन।
  • यी नायिकाले ५० हजार देखि १ लाख रुपैयां सम्म चार्ज लिने गरेको खुलेको थियाे।

एजेन्सी, १४ वैशाख ।  भारतको मुम्बइमा सेक्स र्याकेट धन्दामा ‘सावधान इन्डिया’ शो कि नायिका समेत पक्राउ परिन।

यी नायिकाले ५० हजार देखि १ लाख रुपैयां सम्म चार्ज लिने गरेको खुलेको थियाे।

भारतमा सेक्स र्याकेटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।

कयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी देहव्यापार गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरु सहित पक्राउ परिन। उनी माथी आफ्नै अपार्टमेन्टबाट सेक्स र्याकेट चलाएको आरोप लागेको थियो।

छिमेकीले  शंका गरेर प्रहरीलाई सूचना दिएपछि उनी पक्राउ परेकी थिइन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?