रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १७, २०७९
|
|
३९ पटक हेरिएको
Shares
रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र

सारांश

  • सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
  • दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
  • पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।

सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनजाति पत्रकार महासंघमा रामधन
जनजाति पत्रकार महासंघमा रामधन
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
आज रङहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै
आज रङहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति
बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति
बाँकेमा रगतको माग बढ्दो
बाँकेमा रगतको माग बढ्दो
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’