राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १६, २०७६
|
|
३५ पटक हेरिएको
Shares
राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने

सारांश

  • राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ ।
  • त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ ।
  • यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।

राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ ।

त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?