राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १३, २०७९
|
|
५२ पटक हेरिएको
Shares
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ ।
  • आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् जोखिम व्यवस्थापन: देशभरका स्वास्थ्य निकायलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको निर्देशन
विपद् जोखिम व्यवस्थापन: देशभरका स्वास्थ्य निकायलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको निर्देशन
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
आज सोनाम ल्होसार पर्व, देशभर सार्वजनिक विदा
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…
महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…

तपाईंले छुटाउनुभयो कि?