राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश

सारांश

  • पोखरा ,१७ मंसिर  राप्रपा कास्की काे प्रदेशसभा (ख) की उम्मेदवार बाम गठ्बन्धनमा प्रवेश गरेकी छन ।
  • चुनावको दिन नजिकिँदै गर्दा राप्रपा कास्कीको सहसचिव समेत रहेकी कास्की ३ प्रदेशसभा (ख) की उम्मेदवार धनुमाया कोइराला वाम गठबन्धनमा प्रवेश गरेकी हुन ।
  • वाम गठबन्धनले पोखरामा आयोजना गरेको चुनावी सभामा उनी गठबन्धनमा प्रवेश गरेकी हुन् ।

पोखरा ,१७ मंसिर 

राप्रपा कास्की काे प्रदेशसभा (ख) की उम्मेदवार बाम गठ्बन्धनमा प्रवेश गरेकी छन ।

चुनावको दिन नजिकिँदै गर्दा राप्रपा कास्कीको सहसचिव समेत रहेकी कास्की ३ प्रदेशसभा (ख) की उम्मेदवार धनुमाया कोइराला वाम गठबन्धनमा प्रवेश गरेकी हुन ।
वाम गठबन्धनले पोखरामा आयोजना गरेको चुनावी सभामा उनी गठबन्धनमा प्रवेश गरेकी हुन् । उनलाई एमाले नेता पृथ्वीसुब्बा गुरुङ र माओवादी नेता देब गुरुङले वाम गठबन्धनमा स्वागत गरेका थिए ।

नेपालको समृद्धिकालागि आफु वाम गठबन्धनमा प्रवेश गरेको कोइरालाले बताईन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?