ललिता निवास प्रकरणमा आज पनि थप एक जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २७, २०८०
|
|
४१ पटक हेरिएको
Shares
ललिता निवास प्रकरणमा आज पनि थप एक जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • ललिता निवास जग्गा प्रकरणमा आज पनि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा आज पनि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को स्रोतले जानकारी दिएको छ ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललितानिवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
प्रभु बैंक पनि कनेक्ट आपिएस प्रणालीमा आबद्ध
प्रभु बैंक पनि कनेक्ट आपिएस प्रणालीमा आबद्ध
झापामा ५२ श्ययाको क्वारेन्टाइन, आठ श्ययाको आइसोलेशन कक्ष
झापामा ५२ श्ययाको क्वारेन्टाइन, आठ श्ययाको आइसोलेशन कक्ष
How you can Write a Account For Online Dating
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?