राष्ट्र बैंकमा तालाबन्दी !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
५० पटक हेरिएको
Shares
राष्ट्र बैंकमा तालाबन्दी !

सारांश

  • जनकपुरधाम, भदौ १० ।
  • प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।
  • प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थाले पछि प्रदेश सरकार आक्रमक भएकाे हाे ।

जनकपुरधाम, भदौ १० । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थाले पछि प्रदेश सरकार आक्रमक भएकाे हाे ।

आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएकाे बताइएकाे छ ।  संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरे पछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए । उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्ने देखी लिएर कानूनी उपचार समेत खोजिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी  पीडित पक्षका आफन्तबीच झडप…
तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर प्रहरी पीडित पक्षका आफन्तबीच झडप…
नेपाली श्रमिकलाई जापानी सरह सेवा सुविधा
नेपाली श्रमिकलाई जापानी सरह सेवा सुविधा
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
कर्मचारीको उमेर ६० वर्ष पुर्याउन लविङ
कर्मचारीको उमेर ६० वर्ष पुर्याउन लविङ
निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ
निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ
राप्रपाको प्रतिबद्धता निषेध गर्ने आयोगको कदमप्रति आठ पार्टीका नेताले के भने ?
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?