राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०८१
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु

सारांश

  • काठमाडौं।
  • नेपाला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
  • प्राधिकरणका एमडी घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका ३४ वटा उद्योगहरुको खाता रोक्का राखिदिन आग्रह गरेका हुन् ।

काठमाडौं। नेपाला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।

प्राधिकरणका एमडी घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका ३४ वटा उद्योगहरुको खाता रोक्का राखिदिन आग्रह गरेका हुन् ।

पत्रमा उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुलका लागि सहयोग गरिदिन प्राधिरकणले आग्रह गरेको छ ।

विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको तत्काल लाइन नकाट्ने निर्णय गरेसँगै कुलमानले वैकल्पिक उपाय अपनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो
मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
तीजको दर: संस्कृतिसँगै विकृति
तीजको दर: संस्कृतिसँगै विकृति
भेडीखर्के साइँलाको शालिक अनावरण
भेडीखर्के साइँलाको शालिक अनावरण
राष्ट्रपति चयनका लागि मतदान समाप्त, ४ बजेदेखि मतगणना
राष्ट्रपति चयनका लागि मतदान समाप्त, ४ बजेदेखि मतगणना
खुल्यो तातोपानी नाका, चीनबाट आएका ४ ट्रकलाई रेड कार्पेटमा स्वागत
खुल्यो तातोपानी नाका, चीनबाट आएका ४ ट्रकलाई रेड कार्पेटमा स्वागत
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?