रिपोटर्स क्लबको २४ औँ वार्षिकोत्समा विभिन्न व्यक्तिहरु सम्मानित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १७, २०७८
|
|
५८ पटक हेरिएको
Shares
रिपोटर्स क्लबको २४ औँ वार्षिकोत्समा विभिन्न व्यक्तिहरु सम्मानित

सारांश

  • रिपोर्टर्स क्लब नेपालद्धारा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् ।
  • क्लबले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार) काठमाडौंको याक एण्ड यती होटेलमा आयोजित विशेष समारोहका बीच नेपाली समाजको विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान गरेका विभिन्न व्यक्तिहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मान गरिएको हो।
  • डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्य प्रधानमन्त्री देउवाबाट सम्मानित भएका हुन् ।

रिपोर्टर्स क्लब नेपालद्धारा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । क्लबले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार) काठमाडौंको याक एण्ड यती होटेलमा आयोजित विशेष समारोहका बीच नेपाली समाजको विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान गरेका विभिन्न व्यक्तिहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मान गरिएको हो।

डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्य प्रधानमन्त्री देउवाबाट सम्मानित भएका हुन् । उनले डिस होममार्फत नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको हो ।

उनको सम्मान पत्रमा लेखिएको छ,‘विश्व बजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मन जित्दै नेपालको पे टीभी उद्योगमा क्रियाशील सबैभन्दा सफल र ठूलो कम्पनी डिसहोम मिडिया नेटवर्कको कुशल नेतृत्व गरेबापत तपाईंलाई रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवका अवसरमा विशेष सम्मान गरिएको छ । तपाईंको उत्तरोत्तर प्रगतिको शुभकामना !’

यसरी सम्मानित हुनेमा बोधि टेलिभिजनका समाचार प्रमुख चन्द्र बानियाँ, इन्जिनियर प्रशान्त झा, इन्जिनियर अशोक धमला, समाजसेवी एवम ब्यवसायी हरिशरण सुवेदी, समाजसेवी एवम ब्यवसायी राममणि न्यौपाने, नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अमृत अधिकारी, शिक्षासेवी दिपक पुडासैनी, नेपाल टेलिकम, रिपोर्टर्स क्लब नेपालको झापा शाखा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
तपाइँका छोराछोरी एकान्तमा बस्न रुचाउँछन्? यस्तो रहेछ कारण…
तपाइँका छोराछोरी एकान्तमा बस्न रुचाउँछन्? यस्तो रहेछ कारण…
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला !
च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला !

तपाईंले छुटाउनुभयो कि?