रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
५० पटक हेरिएको
Shares
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने

सारांश

  • काठमाडौं ७,फागुन।
  • स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार  नेयमार लाई आगामी सिजनमा अनुबन्ध गर्ने पक्का भएको छ ।
  • द सनडे टाइम्सका अनुसार नेयमारलाई आगामी सिजनमा अनुबन्धका लागि रियलले सबै तयारी गरिरहेको पुरा गरिसकेको छ ।

काठमाडौं ७,फागुन। स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार  नेयमार लाई आगामी सिजनमा अनुबन्ध गर्ने पक्का भएको छ ।

द सनडे टाइम्सका अनुसार नेयमारलाई आगामी सिजनमा अनुबन्धका लागि रियलले सबै तयारी गरिरहेको पुरा गरिसकेको छ ।२०१७ मा बार्सिलोनाबाट २२२ मिलियन यूरोमा पिएसजी गएका उनलाई रियलले त्यो भन्दा बढी मूल्य खर्चिएर अनुबन्ध गर्न लागेको हो । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नेयमारका प्रसंशक हुन् ।

उनले लामो समय देखि नेयमारलाई आफ्नो क्लबमा भित्राउन उनलाई पच्छ्याइरहेका छन् । सोही कारणले रियलले नेयरमालाई बार्षिक २५ मिलियन पाउण्ड बढी तलब दिने गरी अनुबन्ध गर्न लागेको बताइएको छ ।पिएसजीमा गएपछि चोटका शिकार बनिरहेका नेयमार समेत सिजनको अन्त्यमा क्लब छोड्न तयार रहेको बताइएको छ । उनले पुनः स्पेन फर्कन चाहाना गरेको र रियलले उनलाई भित्र्याउने दावी समाचारमा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
स्थानीय चुनाव : कञ्चनपुरमा प्रमुख पदमा ६ जना महिला
स्थानीय चुनाव : कञ्चनपुरमा प्रमुख पदमा ६ जना महिला
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
हतियार छोडेर लड्न जाने नारायणकाजीको तर्क
हतियार छोडेर लड्न जाने नारायणकाजीको तर्क
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
मिल्यो पावर ‘सेयरिङ’, कुन पद कसलाई ?
मिल्यो पावर ‘सेयरिङ’, कुन पद कसलाई ?
यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !
यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !

तपाईंले छुटाउनुभयो कि?