रोबर्टले यसरी खोस्दैछ प्रहरीको जागीर

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
रोबर्टले यसरी खोस्दैछ प्रहरीको जागीर

सारांश

  • मेसिनले मानिसलाई क्रमशः बिस्थापित गर्दै गएका परिघटना त बेलाबेलाम सार्वजनिक भएका छन् ।
  • उद्योग, कलकारखाना लगायतका स्थानमा रोबोटको प्रयोगबाट बढी काम गराएर बढी फाइदा लिएको पनि हामीले सुनेकै हौं ।
  • कतिपय खबरहरुमा त मेसिनले मानिसलाई विस्थापित गर्दा मानविय संकट आउने र त्यो निकै भयावह हुने अनुमान गरिएका विवरण पनि बाहिर आएकै छन् ।

मेसिनले मानिसलाई क्रमशः बिस्थापित गर्दै गएका परिघटना त बेलाबेलाम सार्वजनिक भएका छन् । उद्योग, कलकारखाना लगायतका स्थानमा रोबोटको प्रयोगबाट बढी काम गराएर बढी फाइदा लिएको पनि हामीले सुनेकै हौं । कतिपय खबरहरुमा त मेसिनले मानिसलाई विस्थापित गर्दा मानविय संकट आउने र त्यो निकै भयावह हुने अनुमान गरिएका विवरण पनि बाहिर आएकै छन् । तर पछिल्लो एउटा रोबोटसँग जोडिएको घट्ना भने आश्चर्यजनक नै रहेको छ । संयुक्त अरब इमिरेट्स (दुबई)ले विश्वमै पहिलो पटक रोबोटलाई प्रहरीको ड्युटीमा परिचालन गरेको छ ।

प्रहरीको ड्युटीमा परिचालन गरिएको यो रोबोटलाई हाल शपिङ मल र पर्यटकीय स्थलको सुरक्षामा खटाइएको छ । दुबई सरकारले रोबोटको प्रयोग अन्य क्षेत्रमा पनि गरिने जनाएको छ । दुबईमा प्रयोग गरिएको यो रोबोटसँग मानिसले रोबोट समक्ष अपराधका सूचनाहरु पनि टिपाउन सक्ने जनाइएको छ । रोबोटले जरिवाना असुल्ने, यसको छातीमा लगाइएको टच स्क्रिनका मद्दतले सूचना हासिल गर्न सकिने अधिकारीहरुको भनाइ छ । दुबई प्रशासनले सन् २०३० सम्ममा प्रहरी बलको २५ प्रतिशत हिस्सामा रोबोट परिचालन गर्ने लक्ष्य लिएको छ । तर प्रहरी सेवाबाट मानिसलाई नै विस्थापन गर्ने उद्देश्य भने नरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु:  मन्त्री गोकर्ण विष्ट
म प्रजातन्त्रलाई ‘प्रजातन्तर’ र लोकतन्त्रलाई ‘लोकतन्तर’ भनेर उच्चारण गर्छु: मन्त्री गोकर्ण विष्ट
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
पुँजीवादले कम्युनिस्ट आन्दोलनलाई निल्ने खतरा : घनश्याम भुसाल
पुँजीवादले कम्युनिस्ट आन्दोलनलाई निल्ने खतरा : घनश्याम भुसाल
बाल प्रेम विवाह बढ्दो
बाल प्रेम विवाह बढ्दो
मोेदीलाई अभिनन्दन गर्न १ करोड २६ लाखको मञ्च! कस्तो होला
मोेदीलाई अभिनन्दन गर्न १ करोड २६ लाखको मञ्च! कस्तो होला
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषी ः ट्रम्प
उपत्यकामा सङ्क्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन

तपाईंले छुटाउनुभयो कि?