रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
५९ पटक हेरिएको
Shares
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते

सारांश

  • रौतहट, मंसिर २४ – रौतहट निर्वाचन क्षेत्र नम्बर चारको प्रदेसभा खबाट स्वतन्त्र उम्मेदवार शेख अबुलकलाम आजाद विजयी हुनु भएको छ ।
  • आजाद नेपाली कांग्रेसका रामाज्ञा रायलाई १ सय २५ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
  • आजादले ७ हजार ३ सय ९३ मत पाउनु भयो ।

रौतहट, मंसिर २४ – रौतहट निर्वाचन क्षेत्र नम्बर चारको प्रदेसभा खबाट स्वतन्त्र उम्मेदवार शेख अबुलकलाम आजाद विजयी हुनु भएको छ ।

आजाद नेपाली कांग्रेसका रामाज्ञा रायलाई १ सय २५ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो । आजादले ७ हजार ३ सय ९३ मत पाउनु भयो । कांग्रेसका रायले ७ हजार २ सय ६८ मत पाउनुभयो । तेश्रो भएका नेकपा एमालेका नागेन्द्र यादवले ६ हजार ६ सय ७४ मत पाउनुभयो ।

संघीय समाजवादी फोरमको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी राजपा नेपालका प्रदिपशमशेर राणा भने ४ हजार ८ सय ४० मत पाएर चौथो हुनु भयो ।

राजपाका कार्यकर्ता शेख अबुलकलाम आजाद पार्टीले आफूलाई टिकट दिई राणालाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । उहाँले चुनाव जित्ने भन्दै टिकटको दावी गर्नुभएको थियो । तर पार्टीले नपत्याए पनि उहाँले स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्दै आफ्नो दावीलाई सहि सावित गर्नुभएको छ । उहाँले बाख्रा चुनाव चिन्ह लिएर चुनाव जित्नु भएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण
३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी
सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ
सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
चारसय पचास सवारी साधन कारबाहीमा
चारसय पचास सवारी साधन कारबाहीमा
के प्रियंकाले निकलाई धोकामा विवाह गरेकि हुन् ?
के प्रियंकाले निकलाई धोकामा विवाह गरेकि हुन् ?

तपाईंले छुटाउनुभयो कि?