रौतहट दुईमा काँग्रेसका अफताब आलम विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
रौतहट दुईमा काँग्रेसका अफताब आलम विजयी

सारांश

  • रौतहट, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसका मोहम्मद अफताब आलम विजयी हुनुभएको छ ।
  • आलम १८ हजार ८ सय ३३ मत सहित विजयी हुनुभएको हो ।
  • उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहले १६ हजार ८ सय ६५ मत ल्याउनुभयो भने बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८ सय ८३ मत ल्याउनुभयो ।

रौतहट, मंसिर २४ – प्रतिनिधिसभा अन्तर्गत रौतहट क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसका मोहम्मद अफताब आलम विजयी हुनुभएको छ ।

आलम १८ हजार ८ सय ३३ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहले १६ हजार ८ सय ६५ मत ल्याउनुभयो भने बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका मोहम्मद मुस्ताक आलमले १३ हजार ८ सय ८३ मत ल्याउनुभयो ।

२०३४ सालमा राजनीतिमा प्रवेश गरेका आलम २०६४ सालमा भएको संविधानसभा चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । तर २०७० सालको चुनावमा उहाँ यसै क्षेत्रमा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ
कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
गोरखामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना पक्राउ
गोरखामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना पक्राउ
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)
सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण
बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी

तपाईंले छुटाउनुभयो कि?