लक्ष्यअनुसार आएन वैदेशिक सहायता

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १५, २०८०
|
|
६० पटक हेरिएको
Shares
लक्ष्यअनुसार आएन वैदेशिक सहायता

सारांश

  • काठमाडौं ।
  • चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ ।
  • आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.

काठमाडौं । चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको बताए ।

‘सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान राखेको छ ‘, अर्थमन्त्री डा. महतले भने ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री उनले बताए । चालु आवमा वैदेशिक सहायतातर्फ ५५ अर्ब ४६ करोड अनुदान र २ खर्ब ५६ अर्ब ऋण उठाउने अनुमान गरिएको थियो ।

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित बजेट ल्याइएको अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड
राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड
२०१८ कै चर्चित प्रसंग #ME TOO ह्यासट्याग,हलिउड देखि बलिउडसम्म को को मुछिए ?
२०१८ कै चर्चित प्रसंग #ME TOO ह्यासट्याग,हलिउड देखि बलिउडसम्म को को मुछिए ?
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
न्यूजिल्याण्डका बलर साउदीले तोडे सचिनको ब्याटिङ रेकर्ड
न्यूजिल्याण्डका बलर साउदीले तोडे सचिनको ब्याटिङ रेकर्ड
विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ : प्रधानमन्त्री ओली
विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ : प्रधानमन्त्री ओली
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

तपाईंले छुटाउनुभयो कि?