लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
३८ पटक हेरिएको
Shares
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प

सारांश

  • लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
  • केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो ।

लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ । यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो ।

(Buy Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
आज गण्डकीको नीति कार्यक्रम
आज गण्डकीको नीति कार्यक्रम
तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु
तीन दिनदेखि रोकिएको धरान उपमहानगरको मतगणना सुरु
आयल  निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत
आयल निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?

तपाईंले छुटाउनुभयो कि?