ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २१, २०८०
|
|
५३ पटक हेरिएको
Shares
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ

सारांश

  • काठमाडौं ।
  • सरकारले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनाललाई दिएको छ ।
  • यस्तै प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ ।

काठमाडौं । सरकारले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनाललाई दिएको छ । यस्तै प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ ।

गृह मन्त्रालयले शुक्रबार प्रहरी प्रमुखमा खनाल र सिडियोको जिम्मेवारी श्रेष्ठलाई दिएको हो । बालकुमारीमा ईपीएसको परीक्षालाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्य भएपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी
पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
मेला हेरेर फर्कदैं गरेको बस दुर्घटनामा १६ जनाको मृत्यु
मेला हेरेर फर्कदैं गरेको बस दुर्घटनामा १६ जनाको मृत्यु
प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
पहिलो टी-२० म्याचमा नेपाललाई जीतको लागी १५४ रनको लक्ष्य
पहिलो टी-२० म्याचमा नेपाललाई जीतको लागी १५४ रनको लक्ष्य
युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।
युवासंघ नेपाल पाँचखाल नगर कमिटिद्वारा अायोजित दोस्रो युवाकप उद्घाटन ।

तपाईंले छुटाउनुभयो कि?