ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता

सारांश

  • ललितपुर – ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् ।
  • क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन ५ हजार ३७७ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले ३ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् ।
  • क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य १ हजार १६७ मतका साथ अगाडि छन् भने माओवादीकी पम्फा भुसालले ७१५ मतका साथ पछ्याइरहेकी छन् ।

ललितपुर – ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन ५ हजार ३७७ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले ३ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य १ हजार १६७ मतका साथ अगाडि छन् भने माओवादीकी पम्फा भुसालले ७१५ मतका साथ पछ्याइरहेकी छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ को क मा माओवादीका राजकाजी महर्जन अगाडि छन् भने दुईमा कांग्रेसले अग्रता लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?