लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १, २०८०
|
|
३८ पटक हेरिएको
Shares
लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

सारांश

  • काठमाडौं ।
  • नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
  • प्रारम्भिक चरणको दोस्रो लेगमा मंगलबार नेपालले लाओसलाई हराउँदै दोस्रो चरणमा पुगेको हो ।

काठमाडौं । नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रारम्भिक चरणको दोस्रो लेगमा मंगलबार नेपालले लाओसलाई हराउँदै दोस्रो चरणमा पुगेको हो ।

लाओसको घरेलु मैदानमा भएका खेलमा नेपालले लाओसलाई १–० (समग्रमा २–१)ले हराउँदै दोस्रो चरण प्रवेश गरेको हो ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए ।

काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । समिकरण अनुसार नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
गणतन्त्र ‘सर्वजन हितायः सर्वजन सुखायः’ : प्रधानमन्त्री ओली
गणतन्त्र ‘सर्वजन हितायः सर्वजन सुखायः’ : प्रधानमन्त्री ओली
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ
आज नेप्से परिसूचक २२.१२ अङ्कले ओरालो
आज नेप्से परिसूचक २२.१२ अङ्कले ओरालो
मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग
मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो

तपाईंले छुटाउनुभयो कि?